हरेक कुरा सेनामाथि थुपार्नु हुदैनः सांसद चन्दा चौधरी « Nagarik Khabar

हरेक कुरा सेनामाथि थुपार्नु हुदैनः सांसद चन्दा चौधरी



काठमाडौं । सांसद चन्दा चौधरीले सबै काम सेनालाई दिन नहुने भन्दै प्राधिकरण गठन गर्न जोड दिएकी छिन् । बारा पर्सामा हुरी वतासका कारण उडाएको घर पुर्ननिर्माण गर्न सेनालाई दिएको विषयमा असन्तुष्टी जनाउदै सबै काम सेनालाई जिम्मा दिदा त्यसले स्थानीय निकायलाई वेवास्था गरेको आरोप लगाइन ।

फाष्ट ट्रयाकको निर्माण, सडक खोल्ने जिम्मा सेनालाई दिने गरिएको छ यसले सरकारको असफलता देखाएको बताइन । उनले बारम्बार प्राधिकरण खोल्न आग्रह समेत गरिन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: