नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष व्यवसायी भेला काठमाडौंमा « Nagarik Khabar

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष व्यवसायी भेला काठमाडौंमा



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष व्यवसायी भेला शुक्रबार काठमाडौंमा आयोजना हुने भएको छ ।

राष्ट्र निर्माणको आधार सुरक्षित वैदेशिक रोजगार नाराका साथ विशेष व्यवसायी भेला हुन लागेको हो ।

आउने जेठ ३ गते शुक्रबार दिउँसो १२ ३० बजे मेघा पार्टी प्यालेस बसुन्धारमा भेला हुन लागेको आयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जानकारी दिएको छ ।

वैदेशिक रोजगारमा जाने नेपाली यूवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी दिलाउने उदेश्यले संघको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: