विश्व मदिरा प्रतियोगितामा ब्रसेल्सका राष्ट्रपति « Nagarik Khabar

विश्व मदिरा प्रतियोगितामा ब्रसेल्सका राष्ट्रपति



एजेन्सी । स्वीटजरल्याण्डमा विश्व मदिरा प्रतियोगिता आयोजना गरिएको छ ।

उक्त प्रतियोगितामा ब्रसेल्सका राष्ट्रपति बुडोइन हवक्स पनि सहभागी भए । उनले वाइन पिएको तस्विर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा छापिएको छ ।

विश्व मदिरा प्रतियोगितामा विश्वभरबाट नौ हजारभन्दा बढी पाहुनाको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: