प्रदेश २ सरकारको बजेट ३८ अर्ब ७२ करोड (पूर्ण पाठ) « Nagarik Khabar

प्रदेश २ सरकारको बजेट ३८ अर्ब ७२ करोड (पूर्ण पाठ)



काठमाडौं । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश २ सरकारले चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार विनियोजन गरेको छ। बजेटमा कृषि, उधोग, पर्यटनलाई विशेष प्राथमिकता दिएको छ। प्रदेश २ ले सबैभन्दा बढी प्राथमिकता ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई दिएको छ।

 “>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: