सुदूरपश्चिमको बजेट २८ अर्ब १६ करोड (पूर्ण पाठ) « Nagarik Khabar

सुदूरपश्चिमको बजेट २८ अर्ब १६ करोड (पूर्ण पाठ)



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोडको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरेको छ ।

 “>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: