सुन र चाँदीको भाउ बढ्यो « Nagarik Khabar

सुन र चाँदीको भाउ बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबारको भन्दा सोमबार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन ६३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ६३ हजार रुपैयाँ थियो।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: