आज पनि पर्छ पानी ? यस्तो छ तीन दिनको मौसम « Nagarik Khabar

आज पनि पर्छ पानी ? यस्तो छ तीन दिनको मौसम



काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच, आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यसैबीच बुधबार र बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: