‘चिया भन्दा किट्ली गरम’ (भिडियो) « Nagarik Khabar

‘चिया भन्दा किट्ली गरम’ (भिडियो)



काठमाडौं । टिका प्रसाईं, मिलन विष्ट र नविन रावलको नयाँ गीत सार्वजनिक भएको छ ।

“चिया भन्दा किट्ली गरम” बोलको गीतमा टिका, मिलन र नविनको आवाज सुन्न सकिन्छ ।

गीतको भिडियोमा कलेज नेपालको ‘आजकलका लव’ वेब सिरिजबाट चर्चित जोडी जिवेश सिंह गुरुङ र रियसा दाहालको अभिनय रहेको छ । भिडियोमा कञ्चन खड्काको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोमा जिवेश, रियासा र कञ्चनले आकर्षक नृत्य तथा अभिनय गरेका छन् ।

गीतमा मिलन विष्टको शब्द तथा नविन रावलको संगित रहेको छ। राजिव समरले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमले सिनेम्याटिग्राफी गरेका हुन्।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: