सुनको मूल्य घट्यो « Nagarik Khabar

सुनको मूल्य घट्यो



काठमाडौं । आज (मंगरबार) सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

सोमबार तोलामा ६३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी आज तोलामा ७२० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: