काठमाडौं । आज (मंगरबार) सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
सोमबार तोलामा ६३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी आज तोलामा ७२० रुपैयाँमा कारोबार भएको छ ।