‘सदनमा पहिलो प्राथमिकता प्रतिपक्षलाई हुनुपर्छ’: देउवा (भिडियोसहित)  « Nagarik Khabar

‘सदनमा पहिलो प्राथमिकता प्रतिपक्षलाई हुनुपर्छ’: देउवा (भिडियोसहित) 



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले संसद्मा पहिलो प्राथमिकता प्रतिपक्षले पाउनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा देउवाले संसदीय प्रक्रियामा पहिलो प्राथमिकता प्रतिपक्षले पाउनु पनेृमा त्यसो हुन नसकेको बताए । देउवाले अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रधानमन्त्रीले जवाफ मात्र दिने प्रचलन रहेको बताए । आफूहरूले पहिले बोल्न पाउनु पर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: