हुम्लाको खार्पूनाथमा जनप्रतिनिधि चढेको गाडी दुर्घटना भएको आशङ्का « Nagarik Khabar

हुम्लाको खार्पूनाथमा जनप्रतिनिधि चढेको गाडी दुर्घटना भएको आशङ्का



काठमाडौँ । हुम्लाको खार्पूनाथमा गाउँपालिकामा जनप्रतिनिधि बोकेको गाडी दुर्घटना भएको आशङ्का गरिएको छ । गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि चढेको गाडी दुर्घटना भएको खबर आए लगत्तै उद्धारका लागि सम्पूर्ण जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुग्दै गरेकाले क्षतिको विवरण प्राप्त हुन नसकेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: