एउटा हरियो डालोमा हजारौँ हरेउ भेटिए: प्रधानमन्त्री (भिडियोसहित) « Nagarik Khabar

एउटा हरियो डालोमा हजारौँ हरेउ भेटिए: प्रधानमन्त्री (भिडियोसहित)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेश गएको बेला देशभित्र तनाव बढाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने ‘म बाहिर गएको बेला देश भित्र तनाव बढाउने काम भएछ । उल्टो र भ्रमपूर्ण कुरा गरेर तनाव बढाउने काम भएको छ ।’

काठमाडौँ उपत्यकामा सञ्चालित गुठीलाई त्यसै गरी अझ व्यवस्थित तरिकाले सरकारले सञ्चालन गर्न खोजेको बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रका जरा काट्ने कैचीहरु सक्रिय भएको बताए । उनले भने ‘एउटै हरियो डालोमा हजारौँ हरेउ देखिए ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: