दुई महिलामाथि सामूहिक बलात्कार « Nagarik Khabar

दुई महिलामाथि सामूहिक बलात्कार



दोलखा । लिखु तामाकोशी गाउँपालिका ७ मा दुई महिलामाथि सामूहिक बलात्कार भएको छ ।

धोवीबाट ना ७ ख ७२१५ नम्बरको ट्रकमा सदरमुकाम मन्थली आउँदै गर्दा उनीहरुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

ट्रकका चालकसहितको समूहले सोमबार दिउँसो लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङस्थित ढ्याग्रे जंगलमा दुई महिलामाथि सामूहिक बलात्कार गरेका रामेछाप प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए ।

बलात्कृत मध्ये एक विवाहित र अर्की अविवाहित महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: