काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
आज राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ ।
पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरी सहितको वर्षाको सम्भावना छ ।