भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदै « Nagarik Khabar

भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदै



काठमाडौं । तत्कालिन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन बर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ ।

आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: