बाहिर निस्कदै हुनुहुन्छ ? (आजको मौसम हेर्नुहोस्) « Nagarik Khabar

बाहिर निस्कदै हुनुहुन्छ ? (आजको मौसम हेर्नुहोस्)



काठमाडौं । आज दिउँसो देशभर सामान्यतया मौसममा बदली हुनेछ ।

पूर्वी र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ्र ।

त्यस्तै आज राति देशको पूर्वी तथा मध्य क्षेत्रका साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: