काठमाडौं । आज दिउँसो देशभर सामान्यतया मौसममा बदली हुनेछ ।
पूर्वी र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ्र ।
त्यस्तै आज राति देशको पूर्वी तथा मध्य क्षेत्रका साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ।