अर्जुनको किसमा क्रेजी परिणीति « Nagarik Khabar

अर्जुनको किसमा क्रेजी परिणीति



एजेन्सी । बलिउड सुन्दरी परिणीति चोपडा अहिले अपकमिङ फिल्म ‘साइना नेहवाल’को बायोपिकलाई लिएर चर्चामा छिन् ।

यस फिल्ममा परिणीति चोपडा ब्याडमिन्टन प्लेयर साइना नेहवालको भूमिकामा देखिदैछिन् । फिल्म शूटिङ केही समयपछि सुरु हुने बताइएको छ । परिणीति यस फिल्मका लागि जोडदार तयारी गर्दैछिन् ।

परिणीति यस फिल्मसँग जोडिएको तस्विर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Before …….. and After! ?? @nehwalsaina HOW DO YOU DO THIS!??#SainaNehwalBiopic #Training #ShootsStartsInOctober

A post shared by Parineeti Chopra (@parineetichopra) on

यसैबीच, परिणीति हालै नेहा धूपियाको एक शोमा पुगेकी थिइन् ।

त्यहा परिणीतिले सिद्धार्थ मलहोत्रा र अर्जुन कपूरमध्ये कसले शानदार किस गर्छ भन्ने कुराको खुलासा गरेकी छिन् ।

परिणीतिले जवाफमा भनिन्, ‘सिद्धार्थ मलहोत्रा भन्दा अर्जुन कपूरले राम्रोसँग (शानदार) किस गर्छन् । मलाई उसको किस मनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: