थाइ एयरको विमानबाट तेल चुहिएपछि विमानस्थल ३१ मिनेट बन्द « Nagarik Khabar

थाइ एयरको विमानबाट तेल चुहिएपछि विमानस्थल ३१ मिनेट बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३१ मिनेट बन्द भएको छ । थाइ एयरको विमानमा जहाज रनवेमा तेल चुहिएपछि आकस्मिक रुपमा विमानस्थल बन्द भएको हो ।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीले थाइ एयरको जहाजमा अचानक हाइड्रोलिक समस्या भएपछि उडान र अवतरन बन्द गरिएको बताए । केही जहाजहरु आकाशमै होल्ड गरिएका उनको भनाई छ ।

थाइ एयरको हाइड्रोलिक समस्या समधानसँगै रनवे सफाई गरेर पुनः विमानस्थल संचालनमा आइसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: