विप्लव समूहको दावी- पौडेललाई नियन्त्रणमा लिएर मारियो « Nagarik Khabar

विप्लव समूहको दावी- पौडेललाई नियन्त्रणमा लिएर मारियो



काठमाडौं । सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर मारिएको उक्त समूहले दावी गरेको छ ।

विप्लव समूहका जनकपुर व्युरो इन्चार्ज अरुणद्वारा बिहीबार जारी विज्ञप्तिमा पौडेलको मृत्युले पार्टी र आन्दोलनलाई क्षति पुगेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: