काठमाडौं । मोडल उषा खनालले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।
साथै उनले बीच बाटो नामक चलचित्रमा पनि अभिनय गरेकी छिन् ।
मोडलिङ क्षेत्र सानैदेखिको रुची भएकाले यस क्षेत्रमा प्रवेश गरेको उनी बताउँछिन् ।