उषाको उमंग (फोटोफिचर) « Nagarik Khabar

उषाको उमंग (फोटोफिचर)



काठमाडौं । मोडल उषा खनालले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।

साथै उनले बीच बाटो नामक चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

मोडलिङ क्षेत्र सानैदेखिको रुची भएकाले यस क्षेत्रमा प्रवेश गरेको उनी बताउँछिन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: