संखुवासभा । खाँदबारी किमाथांका सडकअन्तर्गत नुम हेदांना सडकखण्डमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको छ ।
पहिरोले सडकमा रहेको स्काभेटर भीरमा झारिदिएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीय भोटखोला र हेदांनाका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।