पहिरोले स्काभेटर नै बगाएपछि… « Nagarik Khabar

पहिरोले स्काभेटर नै बगाएपछि…



संखुवासभा । खाँदबारी किमाथांका सडकअन्तर्गत नुम हेदांना सडकखण्डमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको छ ।

पहिरोले सडकमा रहेको स्काभेटर भीरमा झारिदिएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय भोटखोला र हेदांनाका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: