यस्तो छ आजको मौसम « Nagarik Khabar

यस्तो छ आजको मौसम



काठमााडैं । आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदली भइ देशका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशैभर आंशिक देखि सामान्य बदली भइ देशका पुर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: