विभाग सम्हाल्दै नेकपा नेता « Nagarik Khabar

विभाग सम्हाल्दै नेकपा नेता



काठमाडौं । नेकपा नेताले जिम्मेवारीअनुसार केन्द्रीय विभागको नेतेत्व सम्हाल्न थालेका छन् ।

संगठन, स्कुल, निर्वाचनलगायत विभागका प्रमुख र उपप्रमुखले काम थालेका हुन् ।

स्कुल विभागका प्रमुख उपप्रमुखले शनिबार पदभार ग्रहण गरे ।

विभागको जिम्मेवारी पाएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, उपप्रमुख देवेन्द्र पौडेल, वेदुराम भुसालले पदभार ग्रहण गरेका हुन् ।

‘पार्टीको आधिकारिक वैचारिक लाइनमा केन्द्रित रहेर अब स्कुल विभागले नेताकार्यकताई प्रशिक्षण दिनेछ,’ पोखरेलले भने ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: