प्रधानमन्त्री भेट्न हिँडेका एनआरएनए अध्यक्ष विमानस्थलबाटै फिर्ता « Nagarik Khabar

प्रधानमन्त्री भेट्न हिँडेका एनआरएनए अध्यक्ष विमानस्थलबाटै फिर्ता



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई विमानस्थलबाटै फर्काइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितीबारे जानकारी लिन सिंगापुर जान लागेका भट्टलाई विमानस्थलबाटै फर्काइएको हो ।

शनिबार सिल्क एयरवेजको विमानमार्फत सिंगापुर जान लाग्दा भट्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: