हनिमून लफडापछि राखीको बाथटबको फोटो सार्वजनिक (फोटोफिचर) « Nagarik Khabar

हनिमून लफडापछि राखीको बाथटबको फोटो सार्वजनिक (फोटोफिचर)



एजेन्सी । बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त विभिन्न फण्डाका कारण चर्चामा आइरहन्छिन् ।

यसअघि उनले विवाह गरेको खबरले सामाजिक सञ्जाल तातेको थियो । त्यसपछि फेरि उनको हनिमुन लफडाले सञ्जाल तात्यो ।

राखीले सामाजिक सञ्जालमा हट एण्ड बोल्ड तस्विर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताको मन बहलाइदिने गर्छिन् ।

हालै राखीले आफ्ना नयाँ तस्विरहरु शेयर गरेकी थिइन् । जु तस्विरहरु सामाजि सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

आफ्नो इन्टाग्राममा राखीले नुहाइरहेको तस्विर राखेकी थिइन् । तस्विरमा उनको विन्दासपन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: