विप्लव समूहको विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष पक्राउ « Nagarik Khabar

विप्लव समूहको विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष पक्राउ



काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको भातृ संगठन अखिल क्रान्तिकारीकी तनहु जिल्ला अध्यक्ष ममता रुचाललाई पक्राउ गरेको छ ।

उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका ११ बाट उनलाई पक्राउ गरिएको बतायएको छ ।

उनको साथबाट पार्टीको पर्चा पम्प्लेट लगायतका सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: