एकै पटक ७६ सहसचिवको सरुवा, को कहाँ पुगे ? « Nagarik Khabar

एकै पटक ७६ सहसचिवको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । सरकारले एकै पटक ७६ जना सहसचिवको सरुवा गरेको छ । निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत (सहसचिव)लाई सरुवा गरी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

प्रशासनका ५०, कृषि सेवाका ७, ईन्जिनियरिङका ९ र वन सेवाका १० गरे ७६ सचिसचिवलाई प्रदेश सचिवमा सरुवा गरेको हो ।

को कहाँ पुगे, सूची हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: