आकासियो सुन, साढे ७३ हजारमा कारोबार « Nagarik Khabar

आकासियो सुन, साढे ७३ हजारमा कारोबार



काठमाडौं । उकालो लाग्न थालेको सुनको भाउ सोमबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर ७३ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

आइतबार ७२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन सोमबार ७३ हजार ५ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: