रिया सेनलाई जिराफले किस गरेको भिडियो भाइरल (भिडियोसहित) « Nagarik Khabar

रिया सेनलाई जिराफले किस गरेको भिडियो भाइरल (भिडियोसहित)



एजेन्सी । बलिउड नायिका रिया सेनको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । यो भिडियो उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

रियाले पछिल्लो समय इन्स्टाग्राममा अपलोड गरेका फोटो र भिडियोले पर्याप्त चर्चा पाउने गरेका छन् । त्यसमा यो भिडियोमा त उनलाई जिराफले किस खाएको देखिन्छ ।

उनका ग्लामरस तस्बिर मन पराउने फ्यानका लागि यो भिडियो त चर्चागर्ने मसला नै बनेको छ ।

रिया अहिले केन्यामा छिन् । जहाँ जिराफले उनलाई फ्रेन्च किस गरेको देखिन्छ । भिडियोमा रिया स्वयम् जिराफको नजिक जान्छिन् । त्यसलगत्तै जिरापले उनको मुख चाट्छ । उनले त्यसलाई जिराफको फ्रेन्च किसको सँज्ञा दिएकी छिन् ।
भिडियोका सम्बन्धमा टिप्पणी गर्दै उनका फ्यानले जिराफलाई लक्कि जिराफको सँज्ञा दिएका छन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

French kiss in Kenya ?? ??

A post shared by ???? ??? (@riyasendv) on

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: