पर्यटनमन्त्रीको घोषणाः ७० वर्ष माथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट(भिडियो) « Nagarik Khabar

पर्यटनमन्त्रीको घोषणाः ७० वर्ष माथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट(भिडियो)



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: