साग अन्तरगत क्रिकेटका लागि प्रारम्भिक चरणमा ३५ खेलाडीको घोषणा « Nagarik Khabar

साग अन्तरगत क्रिकेटका लागि प्रारम्भिक चरणमा ३५ खेलाडीको घोषणा



काठमाडौं । नेपालमै हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि नेपालले क्रिकेटमा प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम घोषणा गरेको छ ।

नोपलले बिहीबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपाली टोलीको बन्द प्रशिक्षण आइतबारदेखि हुने भएको छ ।

नेपालले मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम घोषणा गरेको हो ।

साग खेलकुद मंसीर १५देखि २४सम्म नेपालमा हुनेछ ।

प्रारम्भिक नेपाली क्रिकेटर

पारस खड्का

ज्ञानेन्द्र मल्ल

शरद भेषवाकर

वसन्त रेग्मी

राजु रिजाल

जितेन्द्र मुखिया

प्रदिप ऐरी

सुनिल धमला

सौरभ खनाल

ललित सिंह भण्डारी

बिक्रम सोब

इशान पाण्डे

करण केसी

मोहम्मद आरिफ शेख

विनोद भण्डारी

सन्दीप जोरा

कुशल मल्ल

रित गौतम

पवन सरार्फ

अमित श्रेष्ठ

किशोर महतो

मोहम्मद आशिफ शेख

सुसन भारी

अनिल कुमार शाह

अभिनास बोहोरा

सन्दीप लामिछाने

ललित नारायण राजवंशी

नन्दन यादव

रोहित कुमार पौडेल

भिम सार्की

कुशल भुर्तेल

दिपेन्द्रसिंह ऐरी

सोमपाल कामी

सागर ढकाल

शाहब आलम

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: