अख्तियारको डर : मालपोत र नापीमा कर्मचारी रित्तिँदै « Nagarik Khabar

अख्तियारको डर : मालपोत र नापीमा कर्मचारी रित्तिँदै



काठमाडौं । अख्तियारको कारबाहीमा पर्ने डरले मालपोत र नापी कार्यालयमा कर्मचारी रित्तिन थालेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मालपोत कार्यालय र नापी विभागमा करिब ४० प्रतिशत कर्मचारीको अभाव देखिएको हो ।

रित्त दरबन्दीमा कर्मचारी पठाउन मन्त्रालयले संघीय मन्त्रालयलाई पटक पटक दबाब दिएको छ । तर संघीयले माग गरेअनुसार मालपोत र नापीमा कर्मचारी पठाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: