रागिनी एमएमएस सिरिजमा बोल्ड आरती (फोटोफिचर) « Nagarik Khabar

रागिनी एमएमएस सिरिजमा बोल्ड आरती (फोटोफिचर)



एजेन्सी । आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्र्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् ।

आरतीले आफ्नो करियरको सुरुवाता गायक मीका सिंहको म्यूजिक भिडियो (समा हे सुहाना..)बाट गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनले बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी छिन् । ५० भन्दा बढी कमर्शियल विज्ञापन समेत उनले गरिसकेकी छिन् । यति मात्र होइन आरतीको आफ्नै महिला फुटबल टिम (गल्र्स वीथ गोल्स) पनि छ ।

एकता कपूरको रागिनी एमएमएस सँगसँगै आतरीले ४ वटा वेब सिरिजमा काम गरिरहेकी छिन् । वेब सिरिज नयाँ कलाकारको निम्ति ठूलो अवसर बन्ने गरेको छ । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन् ।

२०११ मा रागिनी एमएमएसको पहलिो भाग रिलिज भयो । जहाँ राजकुमार राव देखिएका थिए । दोस्रो भाग रागिनी एमएमएस २ मा सनी लियोनीको अभिनय रहेको थियो । तेस्रो भागमा टिभी एक्ट्रेस करिश्मा शर्माले अभिनय गरेकी थिइन् ।

आरतीका बोल्ड तस्विरहरुः

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

I need the soul of a philosopher to read the chemistry of my body. #muse Shot by @luvisrrani MUA @kajolrpaswwan Captioned by your truly

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Even lion king knows our time has arrived. Leo vibes written all over my face. Bday countdown!! . . Shot by @luvisrrani Makeup by @kajolrpaswwan

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Leaving my initials on the road not taken with these Customised ? Gifted by @ayushdk Expertly Designed by @domanishoes . ? : @pramod_vishwak_photography

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Walking into ?Christmas vacation like.. ?

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

??‍♀️?‍♀️??‍♀️ Still struggling to figure out y left profile looks better than the right! #thestruggleisreal

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Look up in gratitude Stay grounded with a humble attitude.

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Surrounded with greens & an ocean of blue Gazing at the orange sun, Thats my kind of view. . . . . . [email protected] #travel #thai #high #happybythesea #sea #workaction

A post shared by aarti khetarpal (@aartikhetarpal) on

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: