बाह्रबोर बन्दुक र गोली बरामद « Nagarik Khabar

बाह्रबोर बन्दुक र गोली बरामद



महोत्तरी । सोनमा गाँउपालिका–३ रघुनाथपुरस्थित एक घरबाट एक नाल बाह्रबोर बन्दुक र एउटा गोली बराद भएको छ ।

सशस्त्र प्रहरी बलको टोली र स्थानिय प्रहरीको टोलले शुक्रबार बन्दुर र गोली बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको टोली र स्थानीय प्रहरीले घरमा खानतलासी गर्दा बन्दुक र गोली बरामद गरेको हो ।

बरामद हतियार तथा गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: