नेपाल प्रहरीका ५० एसपीकाे सरूवा (सूचीसहित) « Nagarik Khabar

नेपाल प्रहरीका ५० एसपीकाे सरूवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार भाद्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: