स्विमिङ पुलमा पोखियो आशिताको जवानी, फोटो भयो भाइरल « Nagarik Khabar

स्विमिङ पुलमा पोखियो आशिताको जवानी, फोटो भयो भाइरल



एजेन्सी । भारतीय टेलिभिजनकी चर्चित कलाकार आशिता धवन अहिले आफ्ना पतिसँग गोवामा छुट्टी मनाइरहेकी छिन् । आफ्ना पतिसँग विदा मनाउँदाका तस्बिरहरु उनले सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् ।

आशिता सोझी कलाकारको भूमिकामा थिइन् । तर, फोटो हेर्दा भने उनी ग्लामरस अनी हट देखिन्छिन् । उनका त्यस्ता फोटोहरु फ्यानले पनि रचाइरहेका छन् ।

स्विमिङ पुलको किनारामा पति शैलेसा गुलबानीसँग उनले किस गरेको फोटो पनि इन्स्टाग्राममा उनले अपलोड गरेकी छिन् ।

त्यस्तै एउटा भिडियो पनि उनले इन्स्टाग्राममा अपलोड गरेकी छिन् । जसले धेरै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: