चट्याङबाट एकको मृत्यु « Nagarik Khabar

चट्याङबाट एकको मृत्यु



सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्याङ्की नजिक चट्याङ लागेर आज एक वृद्धको ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जनकारी दिए ।

घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: