मानिसको अनुहार नै पासपोर्ट बन्नसक्छ ? (भिडियो) « Nagarik Khabar

मानिसको अनुहार नै पासपोर्ट बन्नसक्छ ? (भिडियो)



बीबीसी । यूकेका विमानस्थलबाट हरेक वर्ष दशौँ लाख यात्रु आवतजावत गर्छन्।

सन् २०५० सम्ममा त्यस्ता यात्रुको सङ्ख्या दुई गुणा बढ्ने अनुमान गरिएको छ।

यसरी आवतजावत गर्ने यात्रुहरूको अध्यागमन कार्य छिटोछरितो बनाउन मोबाइल र प्रविधिको सहारा खोजिँदैछ।

हेर्नुहोस् बीबीसीले तयार पारेको यो परीक्षण भिडियो: 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: