बाबुराम र विप्लव नेकपाकै गाडीमा


SHARES

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ ।

नेकपाले प्रतिबन्ध नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरेका गाडीसमेत उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ २१ गते, बुधबार

menu LIVE TV