अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक


SHARES

काठमाडौं । आईतबार बिहान चक्रिय अन्नपूर्ण पदमार्गमा जाँदै बाह्य पर्यटक । यस वर्षको दोस्रो पर्यटकीय मौसम (शरद ऋतु) शुरु भएसँगै यस पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रहेको पर्यटन व्यवसायीले बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ २१ गते, बुधबार

menu LIVE TV