टीकाको दिन जनजाति नेता शेर्पाको निःशुल्क यातायात सेवा


SHARES

काठमाडौं । समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले दसैँको टीकाको दिन निःशुल्क यातायात सेवा दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव शेर्पाले टीकाको दिन काठमाडौंमा आफ्नै गाडीबाट निःशुल्क याताायत सेवा दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निःशुल्क यातायात सेवा दसैँ मान्नेहरूलाई, दसैँ नमाउनेहरूको तर्फबाट’ ।

शेर्पाले गत सालहरुमा पनि टीकाको दिन निःशुल्क यातायात सेवा प्रदान गर्दै आएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV