टेष्ट राष्ट्र आयरल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल (लाइभ)



काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजअन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध नेपालले बलिङ गरिरहेको छ । आयरल्याण्डले यसअघिका तीन खेलमा दुईमा जित र एक मात्र हार व्यहोरेको छ । नेपालले यसअघिका दुवै खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।

प्रत्यक्ष प्रशारण




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV