'कु कु कु'मा कार्टुन क्रु (भिडियो)


SHARES

काठमाडौं । चर्चित डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ ।

कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV