आकासियो तरकारीको मूल्य , भान्सा धान्नै गाह्रो « Nagarik Khabar

आकासियो तरकारीको मूल्य , भान्सा धान्नै गाह्रो



काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ ।

गत बर्षको यसै अवधिको मूल्यअनुसार तीन गुणासम्म वृद्धि भएको पाइएको छ । आजको राजधानी दैनिकको पहलिो पृष्ठमा समाचार छ ।

तरकारीको मूल्य आकासिएपछि त्यसको असर प्रतक्ष्यरुपमा सर्वसाधारणमा देखिन थालेको छ ।

जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउन समेत हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: