विष्णु माझी र सागर विरहीको अछुत (भिडियो) « Nagarik Khabar

विष्णु माझी र सागर विरहीको अछुत (भिडियो)



काठमाडौं । चर्चित गायिका विष्णु माझी र गायक सागर विरहीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

विष्णु र सागरको आवाजमा रहेको ‘अछुत’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा संगित संयोजन सागर विरहीले गरेका छन ।

बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको गितका लेखक राजेन्द्र पुरीले बताएका छन् ।

भिडियोमा आशा खड्का , विपेश घिमिरे र मधु आचार्यको अभिनय रहेको छ ।

बबिता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा सागर गौत्तमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: