ग्रान्डी जाँदै प्रधानमन्त्री, तेस्रो पटक डायलासिस गर्ने सम्भावना « Nagarik Khabar

ग्रान्डी जाँदै प्रधानमन्त्री, तेस्रो पटक डायलासिस गर्ने सम्भावना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल जान लागेका छन् । फलोअपका लागि प्रधानमन्त्री ओली ग्रान्डी जान लागेको स्रोतले बताइएको छ ।

अस्पतालमा उनको नियमित स्वास्थ्य जाँच हुनेछ भने आवश्यक परे डायलासिस पनि हुनेछ । यसअघि पनि प्रधानमन्त्री ओलीको ग्रान्डीमै डायालासिस गरिएको थियो ।

यसअघि कार्तिक १३ र १४ गते ग्रान्डीमै डायालासिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: