त्रिवि क्रिकेट मैदानमा सचिनको ब्याटिङ र बलिङ « Nagarik Khabar

त्रिवि क्रिकेट मैदानमा सचिनको ब्याटिङ र बलिङ



काठमाडौं । क्रिकेट फ्यानहरुले भारतीय क्रिकेटर सचिन तेन्दुलकरको खेल नेपालमै प्रत्यक्ष हेर्न पाए ।

शुक्रबार नेपाल आएका तेन्दुलकरसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बालबालिकाले बलिङ र ब्याटिङ नै गर्ने सुअवसर पाए ।

युनिसेफको आयोजनामा उनी बाल अधिकारका लागि ब्रान्ड एम्बेसडरका रुपमा नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: