अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, एकै परिवारका ५ जनाको मृत्यु « Nagarik Khabar

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, एकै परिवारका ५ जनाको मृत्यु



एजेन्सी । अमेरिकास्थित दक्षिण क्यालिफोर्नियामा एक घरभित्र भएको गोलीबारीका क्रममा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा तीन बच्चासहित एकै परिवारका ५ जनाको मृत्यु भएको हो । त्यस्तै मृत्यु हनुेमा एकजना संदिग्ध पनि रहेको बताइएको छ ।

यो घटना अमेरिका र म्याक्सिकोको सीमाभन्दा ३५ किलोमिटर उत्तरतर्फ शनिबार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: