सम्भोग धेरै गर्दा प्रेमिकाको मृत्यु


SHARES

एजेन्सी । शारीरिक सम्बन्ध धेरै पटक गरेपछि एक महिलाको मृत्यु भएको छ । एकजना करोडपति व्यक्तिले आफ्नो प्रेमिकासँग निरन्तर सम्भोग गरेपछि प्रेमिकाको मृत्यु भएको छ ।

युरोपका करोडपति व्यवसायी जोड ब्राँड हस्ट्सकी २७ वर्षीया प्रेमिका नेटली कलोनीको सम्भोगका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको मृत्यु भएपछि जोनले छाडेर हिडेका थिए ।

जंगली प्रकारको सम्भोगका क्रममा दुईजनाबीच कुटाकुटसमेत भएको थियो । दुवैले सहमतिमा यस्तो क्रियाकलाप गरेका अनुसन्धानबाट खुलेको छ ।

पुलिसले ४० ठाउँमा चोटपटक लागेको जनाएको छ । जोनलाई ४४ महिनाको जेल सजाय सुनाइएको छ । उनी युरोपका चर्चित व्यवसायी भएको बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV