गोरुसँग भिडे यी युवक, सेकेण्डमै ढाले गोरु (फोटोसहित)

SHARES
एजेन्सी । भारतमा एक युवक गोरुसँग जुधेका छन् । उनले गोरुलाई सिङमा समातेर पछारेका छन् । सामाजिक सञ्जालमा यो घटनाको फोटो र भिडियो भाइरल बनेको छ ।
फोटोमा सजिलैसँग यी युवकले बलियो गोरुलाई पछारेका देख्न सकिन्छ । युवकको अगाडि गोरु लाचार बनेको छ । गोरुले पटक पटक युवकलाई पछार्ने प्रयास गरेपनि असफल हुन्छ ।
केही सकेण्डमै गोरुलाई युवकले सडकमा ढाल्छन् । धेरैले यी युवकलाई भल्लालदेव भनेर टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यममा निक्कै चर्चामा रहेको यसको भिडियो र फोटो कुन शहरको भन्ने जानकारी भने दिइएको छैन ।
SHARES

mode_editप्रतिक्रिया
यो पनि पढौँ